Photo of Milford Sound in New Zealand

म्युजिक भिडियो अवार्डको लागि दर्जन बढी कलाकार र सञ्चारकर्मीको समुह दुबई गएको छ । शनिबार अवार्ड सम्पन्न भएको छ तर चर्चा भने नायिका तथा मोडल नम्रता सापकोटाको पहिरनको भैरहेको छ । कसरी भयो त नम्रताको पहिरनको चर्चा ?

नम्रताले रातो गाउन लगाएकी थिइन् । गाउनमा उनी ‘बोल्ड एण्ड व्युटिफूल’ देखिएकी थिइन् । तर गाउनले छोप्नु पर्ने अंग देखिएपछि भने नम्रताको यतिबेला चर्चा चुलिएको छ । पहिरनले नम्रतालाई दियो धोका शिर्षकमा समाचार छापिएपछि नम्रता एकाएक हाइलाईट भएकी हुन् । उनको वक्षस्थल देखिएको तस्बिर सामाजिक सञ्जालमा भाईरल नै भैरहेको छ ।

The post छोप्नु पर्ने देखिएपछि चर्चा नम्रताको appeared first on Taja nepali news.

http://ift.tt/2zHu5uP

from SHYANE http://ift.tt/2A0LRNS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top