Photo of Milford Sound in New Zealand

मुम्बई । बलिउड नायिका बिपाशा बासु आमा बन्ने भएकी छिन् । एक अनलाइनले उल्लेख गरे अनुसार बिपाशा र करण सिंह ग्रोवर केहि दिन अघि मात्रै स्त्री रोग विषेशज्ञकोमा पुगेका थिए । तर, करण बिपाशाले स्त्रीरोग बिषेशज्ञकोमा जानुको खास कारण सार्वजनिक गरेका छैनन् ।

विपाशाको नजिकियाका अनुसार अहिले बिपाशा करण निकै खुसी छन् । दुबैले एक वर्ष प्रेम गरेपछि गएको अपि्रलमा विवाह गरेका थिए । बिपाशासँग विवाह गर्नु अघि करणले दुई पटक विवाह गरेका थिए ।

बलिउडकी बोल्ड गर्ल मानिने विपाशाले विवाहपछि कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।

The post बिपाशा बासु आमा बन्दै… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D7Fu8P
via IFTTT
24 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top