Photo of Milford Sound in New Zealand

काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामै २०० रुपैँयाले सस्तिएको छ । आज चाँदीको भाउ पनि ५ रुपैँयाले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७३५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ५०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७४० रुपैँयामा कारोवार भएको थियो ।

The post सुन अहिलेसम्मकै सस्तो किनमेल गर्नेको बिहानैदेखी घुइँचो हेर्नुस ताजा मुल्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2knWbZa
via IFTTT
04 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top