Photo of Milford Sound in New Zealand

काठमाण्डौ । मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलार्य विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागमार देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए ।, यो खबर आजको नागरिकमा छ ।

The post शक्तिशाली चक्रवात : हिमपातको सम्भावना, सतर्क रहन अपिल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AVFJ9D
via IFTTT

0 comments:

Post a Comment

add

 
Top