Photo of Milford Sound in New Zealand

एजेन्सी । हैदरवाद प्रहरीले दुई जना अभिनेत्रीलाई देश ब्यापारको आरोपमा गिरफ्तार गरेको छ ।

शहरको नर्थ जोन प्रहरीले एक होटलको ठेगाना मिलेको थियो जुन होटलमा प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचना गराईएको थियो । यसै दौरानमा प्रहरीले दुई अभिनेत्री सहित चार जना पक्राउ गरेको जनाइएको छ ।

जानकारी अनुसार अभिनेत्रीहरुमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् । प्रहरीले बंजरा पाँच तारे होटलमा शनीबार राती छापा मार्दा उनीहरु गिरफ्तारीमा परेका हुन् । प्रहरीका अनुसार यी नायिकाहरुको शरीरबाट ५० हजार नगदसहित धेरै मोबाइल फोनहरु भेटाइएको छ ।

प्रहरीले उनीहरुको साथमा दुई दलाललाई पनि पक्राउ गर्न सफल बनेको छ । उनीहरुलाई अनलाई रकेट चलाउनेको आरोप लगाइएको छ । उनीहरुले ग्राहकहरुको लागि होटल बुक गर्दै आईरहेका थिए ।

साथै पक्राउ परेका एक जनाले दिएको बयान अनुसार उनीहरुले मुम्बईबाट नायिकाहरुलाई लिएर आउने गरेका थिए ।

The post देहव्यापार गर्ने २ नायिका ५० हजार सहित रंगेहात पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CW0fF3
via IFTTT
18 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top