Photo of Milford Sound in New Zealand

काठमाडौँ । कोरियामा अहोरात्र खटेर काम गर्दै आएका थुप्रै नेपालीहरु यौन लतमा फसेर लाखौँ रुपैयाँ गुमाउने गरेको पाइएको छ । दिन उमेरमा नै आफ्नो देश छाडेर राम्रो पैसा कमाएर परिवारलाई सुख दिन भन्दै मेहेनत गर्ने नेपाहरु अहिले यौत लतमा फसेर ठूलो पैसा देहब्यापारमा खर्चेपछि विभिन्न गम्भिर समस्यामा पर्न थालेका छन् । दाङ्गका मुरारी कोरिया पुगेको दुई वर्षमा सुरुमा त राम्रै पसा कमाए । त्यसपछि मोजमस्ती बिनाको जिन्दगीमा पैसाको कुनै अर्थ नरहने भन्दै उनी रमाइलो तिर लागे ।

रमइलोका लागी उनले यौन सम्बन्ध र घुमघामलाई बनाए । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फर्ममा काम गर्दथे । उनको फर्ममा भियतनामी महिला चार र उनी एकला पुरुष थिए । काम गदै जाँदा एक भियतनामी महिलासँग प्रेममा परे । दुई हप्तामा एकपटक बिदा पाइने आइतबार लजमा बिताउँथे । यो प्रक्रिया ६ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन्, उनी झुटो प्रेममा परे । पछि उनै महिलाले आफू गर्भवती भएको बहानामा ६० लाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन ।

पछि बल्ल उनले ती महिला अवैधानिक भएको चाल पाए । त्यस्तै रमेश महरा कोरिया गएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे ।

कोरिया आएको छ महिनामा कम्पनीले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियनसँगै उपस्थिती भए, खाए अनी रमाए । फेरी सहवास गरे । र युवतीले बलात्कारको आरोप लगाएपछि जेल परे । माथिका यि उदाहरणहरु त केवल प्रतिनिधी उदाहरण मात्रै हुन् । यसरी घरबार छोडेर परवासमा बसेर यौनमा मस्त बन्दा विभिन्न यौनरोग र डिप्रेशनका कारण कैयौँ नेपालीहरुले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।osnepal

The post कोरियामा यि युवतीसँग सहवासमा लिप्त बन्दा ६० लाख गुमाए यि नेपाली युवाले, प्रेमका नाममा रात बिताउँदा जेल पुगे अर्का यि नेपाली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ppMTOL
via IFTTT
24 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top