Photo of Milford Sound in New Zealand

२१ मंसिर, काठमाडौं । आम निर्वाचनमा राष्ट्रिय उत्साह देखिएको छ । विभिन्न पुस्ताका मतदाताहरु मतदानस्थलमा पुगेका छन् । वयोवृद्ध मतादाताहरु बोकिएर पुगेका छन् भने महिलाहरु घुम्टोसहित भोट हाल्न उपस्थित भएका छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने भएता पनि मतदाताहरु बिहानैदेखि मतदान गर्न आतुर देखिएका छन् ।

किरियापुत्रीहरुसमेत मतदानस्थलमा उपस्थित भएर मतदानमा व्यस्त छन् ।

विभिन्न समुदाय एवं उमेर समूहका मतदाताहरुको उत्साहजनक उपस्थिति हेर्दादेखि मतदानको प्रतिशत पहिलो चरणमा भन्दा बढ्न सक्ने अनुमान लगाउन सकिन्छ । मंसिर १० गतेको पहिलो चरणमा ६५ प्रतिशतमात्रै मत खसेको थियो ।

The post भोट दिएपछि कांग्रेसका उम्मेदवारलाई १०५ वर्षकि आमाले यस्तो भनेपछि आयो सबैको appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iAvGM3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top