Photo of Milford Sound in New Zealand

काठमाडौं । अविवाहित नायिका केकी अधिकारी म्यूजिक भिडियो सँगसँगै चलचित्रमा पनि ब्यस्त कलाकार हुन् । १९८९ डिसेम्बर १७ तारिखका दिन जन्मिएकी केकीको आज जन्मदिन हो । आजबाट केकी २९ वर्ष लागेकी छिन् । कलाकार तथा निर्देशक बद्री अधिकारीकी छोरी केकी बुबाको प्रेरणाबाट नै कलाकारितामा लागेकी हुन् ।

सयौं म्युजिक भिडियो, टेलिभिजन विज्ञापनका साथै दर्जनौं चलचित्रमा नायिकाको रूपमा अभिनय गरेकी केकी अहिले आफैं निर्माता बनेर पनि राम्रो काम गरिरहेका बेला आज उनलाई बधाईको ओइरो नै लागेको छ । भर्खरै चलचित्र ‘ऐश्वर्य’मा कम गरेर चर्चा पाएकी यि सुन्दरीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ केही समयमा रिलिज हुँदैछ ।

The post सुन्दरी नायिका केकी अधिकारीको आज जन्मदिन, जान्नुहोस् कति वर्ष लागीन् केकी ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k5Y360
via IFTTT

0 comments:

Post a Comment

add

 
Top