Photo of Milford Sound in New Zealand

नेपाली चलचित्र क्षेत्रमा एकताकाका चर्चित एवं लोकप्रिय नायक शिव श्रेष्ठ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘स्वप्न बाटिका’ एल्बममा समावेश अन्जु पन्तको स्वरमा सजिएको ‘हिजो माया घामको छायाँ’ बोलको गीतमा शक्तिबल्लभको संगीत र डा. नबी अधिकारी(टकिन्द्र)को शब्दरचना रहेको छ ।

एभरग्रिन वर्ल्डवाईडको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतको भिडियोलाई बरिष्ठ नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन् । दिव्यराज सुवेदीको छायांकन रहेको भिडियोलाई अक्की शर्माले सम्पादन गरेका हुन् ।

भिडियोमा नायक शिव श्रेष्ठको अपोजिटमा जर्मनी निवासी नायिका तथा समाजसेवी कमला दाहाल देखिएकी छिन् ।

The post लामो समय पछि म्युजिक भिडियोमा देखा परे नायक शिव श्रेष्ठ ( भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BPHumv
via IFTTT
21 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top