Photo of Milford Sound in New Zealand

चितवन । चितवनको क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष ४ हजार ७ सय मतले अगाडी हुनुहुन्छ । प्रचण्डले ९ हजार १८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी विक्रम पाण्डेले ५ हजार ११ मत प्राप्त गर्नुभएको छ ।

The post चितवनमा प्रचण्डलाई ४ हजार ७ मतको अग्रता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2APuNJW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top