Photo of Milford Sound in New Zealand

एजेन्सी । सलमान खान र कटरिना कैफ अभिनित फिल्म टाइगर जिन्दा है ले रिलिज अगावै नयाँ रेकर्ड तोड्न सफल भएको छ ।
यो फिल्मको पहिलो गीत ‘स्वाग से स्वागत’ युट्युबमा करिब १०० मिलियन पटक हेरिएको छ ।

जुन आँफैमा ठुलो रेर्कड हो ।अब रिलिज पछि कस्तो कमाउछ त्यो भने हेर्न नै बाँकी छ ।लमानको सबैभन्दा धेरै कमाउने फिल्म ‘बजरंगी भाईजान’ हो । जुन फिल्मले ३२० करोड कमाएको थियो । कटरिनाको फिल्म ‘धुम ३’ ले २७४ करोड कमाएको थियो ।

The post सलमान र कटरिना अभिनित फिल्म टाइगर जिन्दा है ले रिलिज अगावै तोड्यो यस्तो रेर्कड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kE6XXY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top