Photo of Milford Sound in New Zealand

निर्वाचन अधिकृतकाे कार्यालय सुनसरीले पछिल्लाे समय सार्वजनिक गरेकाे मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३मा सुनसरी क्षेत्र नं ३मा भगवती चाैधरी लार्इ पछि पार्दै बिजय गच्छदारकाे अग्रता लिएका छन् । कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे २७७४४ मत रहेकाे छ भने बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २७७१२ मत रहेकाे छ ।

The post सुनसरी क्षेत्र नं ३मा भगवती चाैधरीलार्इ पछि पार्दै बिजय गच्छदारकाे अग्रता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A9UMsx
via IFTTT
10 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top