Photo of Milford Sound in New Zealand

नेपालको राजधानी काठमाण्डौं निकै व्यस्त शहरहरुमध्ये एक हो । तिनै व्यस्त जीवनशैली भित्र लाखौं मानिसहरु गुमनाम छन् अनि जिवन जिउनकै लागि रात दिन खटिरहेका हुन्छन् । आफु बसेको ठाँऊ अनि काम गर्ने स्थलभन्दा कत्तिलाई त अरु ठाँऊमा जाने फुर्सद नै हुदैन ।
वास्तवमा काठमाण्डौं कस्तो छ त त्यो दृश्य हेर्ने मौका थोरैलाई मात्र जुरेको हुनसक्छ । आज हामी ऐतिहासिक चुचुरो चन्द्रगिरीबाट काठमाण्डौं हेर्दा देखिने मनमोहक दृश्यहरु देखाउँदै छौ जसले जो कोहीको मन सजिलै छुने गर्छ, हेर्नुहोस् यो भिडियो…

The post हेर्नुहोस् तपाईले नदेखेको काठमाण्डौं, यत्ति सुन्दर देखिन्छ चन्द्रगिरी डाँडाबाट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kogxhx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top