Photo of Milford Sound in New Zealand

एजेन्सी – हालै चलचित्र ‘टाइगर जिंदा है’ का सुपरहिट जोडी भारतीय रिएलिटी शो ‘डान्स च्याम्पियन्स’ मा गेष्ट बनेर पुगेका थिए। उक्त शोको दौरान क्याटरिना यति भावुक बनिन् की, यसै कारण उक कार्यक्रमको सुटिंग नै रोक्नु परेको थियो।

पाँच वर्षको लामो अन्तरालपछि सलमान खान र क्याटरिना क्याफको जोडी फिल्म ‘टाइगर जिंदा है’ बाट एकै साथ देखिँदै छन्। क्रिसमसको अवसरमा प्रदर्शन हुन लागेको यस फिल्म दर्शकहरुमाझ निकै सफल हुने अपेक्षा गरिएको छ। यी सुपरहिट जोडी रिएलिटी शो ‘डान्स च्याम्पियन्स’ को सेटमा पुगेका थिए। उक्त समय क्याटरिना यति इमोसनल भईन् की, उनकी कारणले शो को सुटिंग नै रोक्न परेको थियो।

नेपाली युवा सुशान्त खत्रीले धरधरी रूवाए क्याटरिनालाई

मीडिया रिपोर्ट्सका अनुसार उक्त शोका प्रतियोगी नेपाली युवा सुशान्त खत्रीको डान्स देखेर उनि यति भावुक भईन् की उनले आफ्ना आँसु रोक्नै सकिनन्। शुसांतले सलमान खानको पुरानो फिल्म ‘तेरे नाम’ को गीतमा आफ्नो नृत्य प्रदर्शन गरेका थिए। जुन देख्ने बित्तिकै क्याटरिना रुन लागिन्। जसको कारणले सुटिंग १० सम्म रोक्न परेको थियो। १० मिनेट पछि मात्र उनी सामान्य स्थितिमा आएकी थिइन्।

जब शूटिंग शुरू भयो, सलमान खान स्टेजमा गएर आफ्नो फिल्म ‘सुल्तान’ को एउटा गीत जग घुमिया.. मा डान्स गरेका थिए। सलमानले क्याटरिनाको मुड फ्रेस गराउन यस्तो गरेका थिए। अचानक टाइगर खान स्टेज चडेको देखेर कैटरीना जोड जोडले हाँसेकी थिइन्।

The post जब नेपाली युवा सुशान्त खत्रीले धरधरी रूवाए क्याटरिनालाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ac23Md
via IFTTT
06 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top