Photo of Milford Sound in New Zealand

अभिनेता सैफअली खानकी छोरी सारा अलि खानको डेब्यु फिल्म ‘केदारनाथ’को पहिलो सुटिङ सेड्युल पूरा भएको छ । फिल्ममा साराका साथमा सुशान्तसिंह राजपुत मूख्य भूमिकामा छन् ।

केदारनाथ फिल्मको अब मुम्बई फिल्म सिटीमा झन्डै १२ करोड रुपैयाँ खर्चिएर एउटा भव्य सेट लगाएर खिच्ने तयारी गरिएको छ । सो सेटमा केदारनाथ मन्दिर र वरपरको वस्तुस्थितिको झल्को दिने प्रयास गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्ममा केही वर्षअघि उत्तराखण्डमा आएको बाढीको तहसनहसको वेलाको एक जोडीको प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । त्यसकारण उक्त सेटमा बाढीको विकराल रूप खिचिने तयारी छ । सेटमा निकै ठूलो पानी ट्यांकीको पनि व्यवस्था गरिएको छ । नयाँ पत्रिकाले छापेको छ ।

प्रेरणा अरोरा र अभिषेक कपुर निर्माता रहेको फिल्मको पहिलो सेड्युल केदारनाथमा खिचिएको हो । बाढीको दृश्य केदारनाथमा खिच्न सम्भव नभएकाले सेट लगाउनुपरेको निर्माता तथा निर्देशक अभिषेकले बताएका छन् । काठमाडौं सारा करिनाकी सौतेनी छोरी हुन् ।

The post बलिउड चर्चित अभिनेत्री करिना कपुरकी सौतेनी छोरीलाई डेब्यू फिल्ममा नै यस्तो अवसर, थाहा पाउनुहोस् यि रोचक तथ्यहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ck7gzk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top