Photo of Milford Sound in New Zealand

काठमाडाैं, ५ पुस– काठमाडौको टोखामा गोली चलेको छ । टोखा नगरपालिका– १ झोरमा गोली चलेको हो । जंगलबाट एक राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।

गोली लागेर एक जना महिला घाइते भएकाे र उनकाे उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गोली चलेको क्षेत्र शिवपुरी निकुन्जभित्र पर्छ । जहाँ नेपाली सेनाको सुरक्षा छ ।

प्रहरी स्रोतका अनुसार चोरी सिकार गर्ने व्यक्तिले मृग मार्न गोली चलाएका हुन् । मृगलाई हानेको गोली निकुन्ज क्षेत्र नजिकै घाँस काट्न गएकी एक महिलालाई लागेको हो ।

गोली लागेर घाइते हुनेमा स्थानीय दूर्गा चुँडाल रहेकी प्रहरीको भनाइ छ । उनकाे धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । lokaantar

The post Breaking: राजधानीमा एक्कासी गोलि चलेपछि.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kQ9VIT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top