Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ मंसिर – माओवादी नेता जनार्दन शर्मा रुकुम पश्चिबाट भारी मत ल्याएर विजयी भएका छन् ।

उनले ३४ हजार ४ सय २ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजीजंग शाहीले १५ हजार ६ सय मत ल्याएका छन् ।

शर्माले शर्माले झण्डै १९ हजार मत अन्तरले चुनाव जितेका हुन् ।

The post रुकुम पश्चिबाट जनार्दन शर्मा भारी मत ल्याएर विजयी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kEVmLH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top