Photo of Milford Sound in New Zealand

चितवन, २२ मंसिर – चितवन–३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् ।

प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

The post चितवनमा प्रचण्ड भारी मतले अगाडी, यस्तो छ ताजा नतिजा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B1TROo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top