Photo of Milford Sound in New Zealand

अभिनेता दयाहाङ राईले अनमोलसँग आफुलाई दाँज्नु केवल ठट्टा मात्रै भएको बताएका छन् । मेरा अनलाईन टिभीसँग कुरा गर्दै दयाले यस्तो बताएका हुन् । नेपाली फिल्मका फयानहरुले अनमोल र दयाहाङलाई दाँज्ने गर्दछन् । जबकी यी दुई अभिनेताको विशेषता र खुबी फरक फरक छ । दया नेपाली फिल्म उद्योगलाई नयाँ दिशा दिने अभिनेतामा पर्छन् जस्को अभिनयको तारिफ जति गरे पनि कम हुन्छ । अनमोल भने युवा स्टारको रुपमा चर्चित छन् । युवाहरु माझ लोकप्रिय अनमोलको लुक्सको चर्चा धेरै हुने गर्छ ।

कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै दयाले भन्छन्–”अनमोलसँग मलाई दाँज्नु ठट्टा हो ।” दयाले आफु र अनमोललाई दाँज्नै नमिल्ने बताए । उनले अन्र्तवार्तामा अनमोलको तारिफ पनि गरेका छन् ।

The post दयाहाङ राई भन्छन्-“अनमोलसँग मलाई दाँज्नु ठट्टा हो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AEpbjv
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top