Photo of Milford Sound in New Zealand

नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ बर्षिया चिन्ता कुमारी बिष्टले एकैचोटी मतदान गरेका छन् । उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान साढे १० बजे मतदान गरेका हुन् ।

छोरासंगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन् । ‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’उनले भनिन,‘बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ ।’ अहिलेसम्म पनि गोकर्ण बिष्टकी आमा भन्न पाएकोमा उनले गर्व गरिन् ।
हर्नुहोस भीडीयो सहित !!!

The post बम गठबन्धनलाई पुरै गाउँले ले नै भोट दिएको खुलासा भएपछि मतदान नसकिदै सरु भयो बम गठबन्धनको बिजय र्‍याली, हर्नुहोस भीडीयो सहित !!! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k88dCq
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top