Photo of Milford Sound in New Zealand

ताप्लेजुङ— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको ताप्लेजुङको प्रारम्भिक मतपरिणाम आएको छ।

बिहीबार साँझ ७ बजेसम्म २ हजार २४३ मत गणना भएको हो।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।

The post ताप्लेजुङमा योगेश भट्टराई झन्डै दोब्बर मतले अगाडि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kvBDOM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top