Photo of Milford Sound in New Zealand

काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालको कलाबाट प्रभावित भएर याक्टिगं गर्ने या अझै भनौँ उनको नक्कल गर्ने कलापारखीहरु नेपालमा दर्जनौँ छन् । तर एकजना यस्ता ब्यक्ति छन् जो झट्ट हेर्दा राजेश जस्तै देखिन्छन् र उनी राजेशको नक्कल हुबहु गर्न सक्छन् ।

उनी हुन् डाक्टर हरि शर्मा । एक अन्तरवार्तामा डा हरिले बाल्यकालदेखि नै राजेशको अभिनयको नक्कल गर्दा गर्दै अभिनय सिकेको र अबछिट्टै नै अभिनयमा आउने तयारी गरिरहेको बताएका छन् । थप भिडियोबाट

The post राजेश हमालको अर्को डुप्लिकेट भेट्टिए, हेर्नुहोस् डुप्लिकेट राजेशसँगको यो रमाइलो अन्तर्वार्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kAKsmy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top