Photo of Milford Sound in New Zealand

स्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी हुन् ।

स्वेतले सुपरहिट अभिनेता श्री कृष्ण श्रेष्ठ संग बिहे गरेकी हुन् । तर बिहेको १ महिना मा नै श्री कृष्ण श्रेष्ठको आकास्मिक मृत्यु भ्यो । संयोगवश श्री कृष्ण श्रेष्ठले खेलको अन्तिम चलचित्र मा नायिका स्वेता खड्का नै थियन ।

तर त्यो चलचित्र रिलिज हुनु भन्दा पहिला नै श्री कृष्ण श्रेष्ठको निधन भ्यो । अनि त्यो चलचित्र उहाँको निधनपछि रिलिज भ्यो । त्यो चलचित्र त्यो बेलामा नेपालकै सबैभन्दा चर्चीत र सबैभन्दा धेरै पैसा कमाउन सफल भएको चलचित्र बन्न सफल भएको हो ।

The post अब फेरी श्रीमान् त् चाहिन्न मलाई तर सहारा त् चाहिन्छ नि – स्वेता खड्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2oP9wfg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top