Photo of Milford Sound in New Zealand

पौष ४, काठमाडौँ : राजधानीको बाफलमा एक्कासी बिजुलीको पोल ढल्दा बस र ट्याक्सी च्यापिएका छन् ।

श्रम विभागबाट बाफलतिर जाने बाटोमा बिजुलीको पोल एक्कासी ढल्दा बा १ क ६११८ नम्बरको स्कुल बस र बा २ ज २७५५ नम्बरको ट्याक्सी च्यापिएको प्रहरी निरीक्षक गोकर्ण नेपालले जानकारी दिएका छन् ।

बस र ट्याक्सी च्यापिएपनि मानवीय क्षति भने नभएको उनले बताए । बिजुलीको पोल हटाउनका लागि सम्बन्धित निकायमा खबर गरिएको भए पनि आउन ढिलाई गरेको प्रहरीले जनाएको छ ।

The post अचानक बिजुलीको पोल ढल्दा स्कुलबस र ट्याक्सी च्यापिए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bzf8Ng
via IFTTT

0 comments:

Post a Comment

add

 
Top