Photo of Milford Sound in New Zealand

अमेरिकाको टेक्सास, फोर्टवर्थ सहरमा सडक दुर्घटनामा परी नेपाली मूलका एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ भने ३ जाना घाइते भएका छन्। मृत्यु हुनेमा झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका नेपाली मूलका एकै परिवारका डम्बर कामी, पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको छ । घाइते हुनेहरुमा रुपा कामी, मोनी लोकान्द्री र रीना कामी रहेका छन् ।

भूटानी शरणार्थी बनेर लामो समय नेपालमा बिताएका थिए । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका जनाइएकाे छ ।

The post सडक दूर्घटनामा परी अमेरिकामा नेपाली मूलका एकै परिवारका तीनको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C5VEzJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top