Photo of Milford Sound in New Zealand

कास्की, २२ मंसिर । कास्कीमा गुडिरहेको यात्रुबहाक बसमा एक्कासी आगो लागेको छ । यद्यपी बसमा सवार यात्रु भने सकुशल रहेका छ ।

बागलुङबाट चितवनको नारायणगढ तर्फ गइरहेको ग१ख ५३१० नम्बरको यात्रुबहाक बसमा शुक्रबार दिउँसो कास्कीको लुम्ले पुगेपछि आगो लागेको हो । तर, आगो लाग्नुको कारण भने खुलेको छैन ।

The post गुडिरहेको यात्रुबहाक बसमा एक्कासी आगो लाग्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BOqdZU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top