Photo of Milford Sound in New Zealand

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले भने । उनले अब नेपालमै रोजगारी सिर्जना हुने बताउँदै अब कोही पनि म्यानवापर धाउन नपर्ने धारणा राखे ।

“तपाइँका छोराछोरी अब म्यानपावर धाउन पर्दैन,” उनले भने, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् । नेपालमै रोजगारीका अवसर सिर्जना गर्छौं ।”

The post “अब विदेश जान पर्दैन, नेपालमै रोजगारी सिर्जना गर्छौं” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kmpqYZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top