Photo of Milford Sound in New Zealand

रितेश देशमुखले १७ डिसेम्बरमा आफ्नो ४० औँ जन्मदिन मनाएका छन् । यसै मौकामा उनको पत्नी जेनिलियाले उनलाई एक महंगो कार गिफ्ट गरेकी छिन् । जेनेलियाले रितेशलाई टेस्ला एक्स ईको फ्रेन्डली कार दिएकी हुन्, जसको अहिलेको मुल्य ५५ लाख भारतीय रुपैयाँ पर्छ । अझ बिशेष कुरा त के हो भने यो कार भर्खरैमात्र भारतमा लन्च गरिएको हो । रितेशले कारको फोटो आफ्नो सोसल मिडियामा पनि सेयर गरेका छन् । कारले ० देखी ९७ किलोमिटरको स्पिड २ दशमलब ९ सेकेण्डमा पिक गर्नसक्छ ।

The post बर्थडेमा रितेशलाई पत्नीले दिईन् यति महंगो कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kju4rt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top