Photo of Milford Sound in New Zealand

भीमदत्तमगर– कञ्चनपुर १ मा बाम गठबन्धनकी बिना मगर ३ हजार २२ मतसहित अग्रस्थानमा छिन् । उनलार्इ नेपाली कांग्रेसका दिवान विष्ट १ हजार २ सय ५७ सहित पछ्याइरहेका छन्।

यसैगरी क्षेत्र नं २ मा बाम गठबन्धनका नर बहादुर धामी ४ हजार १ सय ३५ मत सहित अग्रस्थानमा छन्। उनलार्इ नेपाली कांग्रेसका एनपी साउदले २ हजार छ सय ९९ सहित पछ्याइरहेका छन् ।

क्षेत्र ३ मा बामकै दिपक भट्ट ३ हजार १ सय २० मत सहित अघि छन् । उनलार्इ कांग्रेशका रमेश लेखकले ३ हजार ९० सहित पछ्याइरहेका छन् ।

The post प्रकाश दाहालकी पत्नी बिना मगरको क्षेत्रमा यस्तो छ पछिल्लो मतपरिणाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iFw105
via IFTTT

0 comments:

Post a Comment

add

 
Top