Photo of Milford Sound in New Zealand

विराटनगर । विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो । उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।

The post अचम्मको मरण : श्रीमानको निधन भएको १२ घन्टामै श्रीमतीको पनि निधन, एउटै चितामा दाहसंस्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jcZsKG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top