Photo of Milford Sound in New Zealand

मंसिर २३, २०७४मध्यअफ्रिकी मुलुक कङ्गोको किभू प्रान्तमा भएको बम आक्रमणमा परि संयुक्त राष्ट्रसंघीय शान्ति सुरक्षा मिसनमा खटिएका १४ जनासहित १९ जनाको मृत्यु भएको । तीमध्ये ५ जना कंगोका सैनिक रहेका छन् । ५३ जना घाईते भएका छन् । कङ्गोको विद्रोही समुह एलाईड आम्र्ड फोर्सले बेनी क्षेत्रस्थित शान्ति मिसन रहेको शिविरमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

The post दुख्द खबर: १४ सैनिक मारिए् , ५३ जना घाईते… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kHFl7O
via IFTTT
09 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top