Photo of Milford Sound in New Zealand

भारतको गुजरातमा एक विचित्रको शिशुको जन्म भएको छ । गुजरातका ३५ बर्षीय प्रताप मोरी र उनकी ३५ बर्षिय पत्नी सुलेखा मोरीले दुईवटा यौनाङ्ग र चारवटा खुट्टा भएको बच्चालाई जन्म दिएका हुन् ।

अचम्मका बच्चाको जन्म भएपछि उक्त बच्चालाई हेर्न निकै भीड लाग्न थालेको छ । उक्त शिशु ती दम्पत्तिका छैठौं सन्तान हुन् । अस्पतालमै अचम्मको बच्चा जन्मिएपछि चिकित्सकहरु समेत अचम्ममा परेका थिए । चिकित्सकहरुले भने बच्चाको अतिरिक्त दुईवटा खुट्टा शल्यक्रियामार्फत् हटाउन सकिने र यौनाङ्गको पनि उपचार गर्न सकिने बताएका छन् ।

तर शिशुका बाबुआमा आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारका लागि उनीहरुले याचना गरेका छन् । चिकित्सक काकुभाइ मागनभाई दाभीले भने पहिले कहिल्यै पनि अल्ट्रासाउन्ड नगरेको हुनाले बच्चाको अवस्था अज्ञात भएको बताए । – एजेन्सी

The post दुई यौनाङ्ग र चार खुट्टा भएको अचम्मको बच्चा, हेर्नेको थामिनसक्नु भीड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zWels3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top