Photo of Milford Sound in New Zealand

एजेन्सी । बेलायती नायिका तथा मोडल रिहाना कपडा नलगाई शरीरमा पेन्ट गरेर सडकमा निस्किएकी छन् । कपडाविहीन अवस्थमा सडकमा निस्किँदा उनको शरीरको पूरै भागमा विभिन्न रङले पेन्ट गरिएको थियो भने शरीरको पछाडी भागमा जनवारको तस्विर बनाइएको थियो ।

सडकमा हिँडिरहेका मानिसहरु रिहानालाई देखेपछि रोकिएर हेरेका थिए । केही मानिस अचम्मित समेत भए, किन उनी यस अवस्थामा हिँडिन् भनेर । तर, उनी यस अवस्थामा हिँड्नुको कारण थियो– जनवारको सुरक्षा ।

मानिसहरुले लगाउने कपडा छालाबाट बनाउँदा जनवारको हत्या भएको भन्दै विरोधमा उनले आफ्नो शरीर पूरै रंग्याएर जनावरको चित्र बनाएर हिँडेकी हुन् ।

अहिले रिहानाको यो अभियानलाई धेरैले साथ दिन थालेका छन् । उनी भन्छिन्, ‘हामी राम्रो कपडाका लागि जनावरको बर्बर हत्या गरिरहेका छौँ, यो बिल्कुल गलत हो । हामी सबै मिलेर यसको विरोध गर्नुपर्छ ।’

The post सडकमा हिँड्दा पनि कपडा लाउँदिनन् यी बेलयाती नायिका, शरीर पेन्ट गरेर हिँड्दा हेर्नेको भीड appeared first on Taja nepali news.

http://ift.tt/2Br1oTu

from SHYANE http://ift.tt/2kfflR3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top