Photo of Milford Sound in New Zealand

काठमाडौं । ललितपुर कुपन्डोलमा बम विस्फोट भएको छ । साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले बताए ।

The post ललितपुर कुपन्डोलमा बम विस्फोट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ao070c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top