Photo of Milford Sound in New Zealand

यौन मानिसको नैसर्गीक आवश्यकता हो । यौनलाई छुटाएर मानिसको जिवनको कल्पना पनि गर्न सकिदैन । तर आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्ने सही समय र वातावरणले यौनलाई थप रोचक र उत्साहित बनाउँछ । त्यतिबेला यौनका फाइदै फाइदा हुन्छन् । तर कहीले काँही यौनको प्यासमा हतारीदा यौन जोडीले ज्यान समेत गुमाउनु परेका उदाहरणहरु प्रशस्तै छन् ।

जसको पछिल्लो उदाहरण बनेको छ फ्रान्सको एक यौन जोडी । उक्त जोडीले एक ऐतिहासिक किल्लामा सेक्स गर्ने क्रममा पर्खालबाट चिप्लिँदा ज्यान गुमाउनु परेको द इंडिपेंडेनले लेखेको छ । उक्त पत्रिकाका अनुसार उक्त जोडीले आर्किपेलागो द्वीपमा रहेको वॉबान किलाको वलमा बसेर सेक्स गर्ने क्रममा झन्डै ४० फुट गहिरो खाडलमा खसेको उल्लेख गरेको छ ।

The post राजधानीमा आवेगमा आएर सेक्स गर्दा गर्दै पर्खालबाट लडेर एक जोडीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kEEQZs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top