Photo of Milford Sound in New Zealand

एजेन्सी। भयानक दुर्घटना भइ बस नदीमा खस्दा एक आमाले आफ्नो नवजात बालकलाई काखमा च्यापेर बचाएकी छिन् । उद्धार टोलीले ती आमालाई निकाल्दा ती बालक जीवितै थिए । भारतको राजस्थान राज्यको सवाइमाधोपुरमा हिजो भएको दुर्घटनामा ३२ जनाको जन गएको थियो । सोही दुर्घटनामा मरेकी ती आमाले यसरी बालकलाई बचाएकी हुन् ।

उद्धार टोलीले बालकलाई जिउँदै पाएपछि तत्कालै उपचारको लागि अस्पताल पठाएको थियो । उद्धार टोलीमा रहेका जवान फैयाज खानका अनुसार तत्कालै अस्पताल पठाइए पनि ती बालकलाई बचाउन सकिएन । उपचारको क्रममा उनको ज्यान गयो । जवान खानका अनुसार यस्तो दर्दनाक दृश्य उनले यसअघि कहीँ पनि देखेका थिएनन् । उनले यो घटना जीवनभर भुल्न नसक्ने बताएका छन् ।

The post दुर्घटनामा आफू मर्दा काखमा च्यापेर बचाइन् नवजात बालक, उद्धार टोलीको आँखाभरी आँसु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D6wroB
via IFTTT
24 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top