Photo of Milford Sound in New Zealand

काठमाडौं – देशै भर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिस्पर्धा देखिदा काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाममा भने बाम गठबन्धका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी देखिएका छैनन्।

३ हजार मत गणना भइसक्दा अग्रता कायम गरेका प्रकाशमानलाई विवेकशील साझाका रविन्द्र मिश्रले पच्छ्याएका छन्। सिंहले १७ सय ७ मत लिएर अग्रता कायम गर्दा रवीन्द्र मिश्र १ हजार ९६ मत प्राप्‍त गरेका छन्। बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन्।

The post काठमाडौं १ को ताजा मतपरिणाम, प्रकाशमानलाई पच्छ्याउँदै रविन्द्र मिश्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kAy3mw
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top