Photo of Milford Sound in New Zealand

चितवन, मंसिर २२ । प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा बिहान ९ बजेबाट मतगणना शुरु भएको छ । बिहीबार साँझ बसेको सर्वदलीय बैठकले अाज बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको थियाे ।

मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको थियाे ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक मतगणना हुने पनि जनाइएको छ । चितवनमा शुक्रबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लामा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जनाए ।

The post प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा मतगणना सुरु यस्तो छ प्रारम्भिक नतिजा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nHnxLo
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top