Photo of Milford Sound in New Zealand

रुकुम(पूर्व) को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा वामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे ।

गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए । यसक्षेत्रबाट विजयी ओली माओवादीका पोलिटव्यरो सदस्य तथा पार्टीको जिल्ला इन्चार्ज समेत हुन् । उनी पूर्व जनमुक्ति सेनाका तेस्रो डिभिजन कमाण्डर समेत हुन् ।

उक्त निर्वाचन क्षेत्रमै प्रतिस्पर्धा गरेका नयाँ शक्तिका राखिमान घर्तीले ८ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत पाए ।

कुल १३ हजार ९ सय ३ मतदाता संख्या रहेको उक्त निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो । जसमा ८ हजार ४ सय ८४ मत सदर भयो भने ३ सय ७७ मत सदर भएको थियो ।

The post बाम गठबन्धनबाट ओली भारी मतले बिजयी .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iC9npj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top