भारतको हरिद्वार बाट पशुपति नाथको दर्शन गर्न कञ्चनपुरको वनहरा नदी नजिक सडकमा घस्रेर हिंडदै गरेका साधु । उहाँ हरिद्वारबाटै घस्रेर काठमाण्डौंमा रहेको पशुपती नाथको दर्शन गर्नका लागि निस्कनु भएको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
The post कठिन तपस्या : भारतको हरिद्वारबाट घस्रेर पशुपति नाथको दर्शन appeared first on Taja nepali news.
http://ift.tt/2kmC0IDfrom SHYANE http://ift.tt/2Bxywdl
via IFTTT
0 comments:
Post a Comment