Photo of Milford Sound in New Zealand

एजेन्सी । लामो समयदेखिको प्रेम सम्बन्धपछि वैबाहिक बन्धनमा बाँधिएका विराट कोहली र अनुष्का शर्माको जोडी हनिमुन मनाएर घर फर्किसक्दा पनि हनिमुनको ह्यांगबाट बाहिरिएको छैन । एक हप्ताको हनिमुन सकेर फर्केको यो जोडी घरबाहिरै ननिस्किएपछि गेटमा कुर्ने आफन्त र मिडियासहित सबै जिल्लिएर घर फर्किन बाध्य भएका छन् । सोमबार बिहान उनीहरु फर्केको थाहा पाएपछि उनीहरुको घरबाहिर भीड लागेको थियो ।

भारतीय मिडियाका अनुसार विराटकी आमा बहिनी दाजु भाउजु पनि यही घरमा छन् । तर हिजो दिनभर उनीहरु कोही पनि देखिएनन् । उनीहरु रातीको यात्रापछि बिहान ५ बजे गुडगाँव पुगेका थिए । कोहली दिल्ली मिडियाबाट बच्नको लागि यहाँ बसेको बताइएको छ । तर कोहली र अनुष्काले मिडियाबाट टाढा रहन गरेको ब्यबहारप्रति भने मिडिया आक्रोशित बनेको छ ।

The post एक साताको हनिमुनको ह्यांगबाट अझै बाहिर निस्किन सकेनन् बिराट र अनुष्का, गेटमा आफन्तहरुले कुरिरहे पनि ठोका नै खोलेनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bg8IWk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top