Photo of Milford Sound in New Zealand

हरेक मतदाताको मत उसको स्वाभिमानको प्रतीक हो ।

जिन्दगीभरी भोट हाल्न नपाएको पुस्ताको प्रतिनिधी पात्र हूँ म । २०५४ सालमा उमेर नपुगेर र त्यसपछि संविधानसभाका दुवै निर्वाचनमा टेलिभिजनको (बाकस) स्टुडियोभित्र ! र, आज सरदर दुई दशकपछि मेरो देशमा परिवर्तनको बेगसँगै विशेष निर्वाचन भइरहँदा आफू देशबाहिर !!!

मजस्ता अरु लाखौं युवाहरु छन् जसको मनमा मेरो जस्तै छट्पटी र उद्वेलन चलिरहेको होला तर देशबाहिर रहेका तमाम् ती सबै नेपालीले नेपाल र नेपाली स्वाभिमानको रक्षार्थ असल नेतृत्वले बिजय हासिल गरोस् भनेर प्रार्थना गरिरहेका छौं ।

The post यो एउटै शब्दले सारा नेपालीलाई जोड्न सक्छ भिडियो सहित प्रेम बानिया appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BTqqeV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top