Photo of Milford Sound in New Zealand

धादिङ : धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा क मा वाम गठबन्धनको समर्थनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका शालिग्राम जमरकट्टेल विजयी भएका छन्।

लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रभात किरण सुवेदीलाइ १२ हजार ९ सय ७५ मतले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् । जम्कटेलले २३ हजार ३ सय ८२ मत पाएका छन भने सुवेदीले १० हजार ४ सय ७ मत पाएका छन्।

The post १२ हजार मत अन्तरले धादिङ १ प्रदेशसभा क मा जमरकट्टेल विजयी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kbn0Mw
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top