Photo of Milford Sound in New Zealand

अन्ततः चलचित्र “कृ” र “कान्छी”को भिडन्त टरेको छ । माघ २६ गतेलाई अनमोल केसी अभिनित चलचित्र “कृ”लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत चलचित्र “कान्छी”ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अनमोलको अगाडि असुरक्षित महशुस गरेपछि “कान्छी” टीमले चलचित्रको प्रदर्शन मिति फेरवदल गरेको अनुमान लगाउनु थालेका थिए तर नयाँ रहस्य सार्वजनिक भएको छ । पहिलो चोटी स्वेताले खोलिन् अनमोलसँग भिडन्त नगर्नुको रहस्य…हेर्नुहोस् भिडियो…

The post पहिलो चोटी स्वेताले खोलिन् अनमोलसँग भिडन्त नगर्नुको रहस्य…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ce7szY
via IFTTT
13 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top