Photo of Milford Sound in New Zealand

एजेन्सी ।
पैसा कमाउन को चाहँदैन र ? कोही मानिस दिनरात मेहनत गरेर पनि आफूले सोचेअनुरुप कमाउन सक्दैन । तर कोही यस्ता हुन्छन् कम मेहनत गरेर पनि लाखौं कमाउँछन् ।

तर चेल्सिया नाम गरेकी अष्ट्रेलियन युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् ।

चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् । चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् ।

उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् ।

The post अचम्मको काम गरेर एक घण्टामा ९ लाख कमाउँछिन् यी युवती… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D02lTx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top