Photo of Milford Sound in New Zealand

बागलुङ । नवजात शिशुको हत्या गरी बाटो छेउमा प्लाष्टिक भित्र बेरेर फालिएको छ। निसिखोला गाउँपालिकाको १ हर्पेमा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।

बाटो हिड्ने क्रममा रगतले लतपतिएको प्लाष्टिक देखेपछि त्यस भित्र हेर्ने क्रममा भ्रुण भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

पोस्टमार्टमका क्रममा करिब साढे २ महिना सेरोफेरोको भु्रर्ण हत्या गरी फालेको पाइएको छ । प्लाष्टिक भित्र सेनेटरी प्याडसँगै फालेको थियो। अन्नपूर्ण पोस्ट

The post नवजात शिशुको हत्या गरी बाटो छेउमा प्लाष्टिक भित्र बेरेर फाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BTWdNu
via IFTTT
23 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top