Photo of Milford Sound in New Zealand

सागर आलेको आवाज रहेको गीत ‘पल्ला घरकी कान्छी नानी’को अफिसिअल भिडियो सार्बजनिक गरिएको छ l मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् l फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ l गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ l

केही दिनअघि सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म ४ लाख ४२ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतलाई हालसम्म १९ हजार ७२ जनाले लाइक गरेका छन् भने ९ सय १७ जनाले डिस्लाइक गरेका छन् ।

The post यु-ट्युब ट्रेन्डिङ नं १ मा ‘पल्ला घरकी कान्छी नानी’ भन्दै सागर आले (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kg20Ii
via IFTTT

0 comments:

Post a Comment

add

 
Top