Photo of Milford Sound in New Zealand

चलचित्र “बटरफ्लाई”को ट्रेलर सार्बजनिक भएको छ । “मायाका रङ्गहरु” स्लोगान दिइएको चलचित्रको ट्रेलर सार्बजनिक भएको हो । नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारीले यो चलचित्रमा पहिलो पटक अनस्क्रीन रोमान्स गरेका छन् ।

प्रेमकथामा आधारित ‘बटरफ्लाई’मा आर्यान अधिकारी, प्रियंका कार्कीको अलावा अर्पण थापा, रबिन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबिर पण्डित, मोहन निरौला, राम बुढाथोकी, माधब पण्डित लगायत कलाकारहरुको पनि अभिनय रहेको छ । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र “बटरफ्लाई”को ट्रेलर यस्तो बनेको छ । हेर्नुहोस् :-

द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई’ (कलर्स अफ लभ) मा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रुपमा रहेका छन् । सरोज शाह र मन्दील श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्र पुष २८ गते प्रदर्शनमा आउने छ ।

The post प्रियंकाको सार्बजनिक भयो यस्तो दृश्य जसले मचायो हगामा…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zGKcZP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top