काठ्माण्डौ- युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन ।
युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक जन प्रिय नेता पुर्ब उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर)र पुर्ब उप प्रधानमन्त्री ,अर्थमन्त्री ,परराष्ट मन्त्री ,कृष्ण बहादुर महराको परिकल्पनालाई गाएक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन।
यूएई मा छायाङ्कन् गरिएको”नेपालको पानी जनताको लगानी “गितको उक्त भिडियो जन प्रगतिशिल मञ्च युएईमा प्रगतिशिल कलाकार संघ यूएईका कलाकारहरुको नृत्य रहेको छ। जसमा युवा सामाज सेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्मा, शम्भु वाईबाको रहेको छ ।
सो म्युजिक भिडियो नृत्य निर्देशक राजेश लामाले गरेका छ्न भने सम्पादन दिपक विष्टको रहेको छ ।ऑक्सीजन मीडियाबाट बजारमा आएको यो गीत नेपालको पानी मा जनताको लगानि, समृद्द देश निर्माण, पर्यटकका लागि गन्तब्य देश नेपाल रहेकाले बिकासमा फडको मार्ने सम्भब छ भन्ने यो गित मार्फत सन्देश दिइएको छ।
The post प्रचण्ड कि नातिनि स्मिताले गाएको गित युएईमा सुटिङ,हेर्नुस भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2pAAhUN
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.