Photo of Milford Sound in New Zealand

सिधाकुरा जनता सगका प्रस्तोता रबि लामिछानेले गत साउन महिनामा गएको ठुलो बढी पहिरो बाट भएको खतिमा आफु पनि सरिक हुदै मुसहर बस्ति बनाउने प्रतिबद्द गरेका थिए ,
धेरै नेपालीहरुको दुखमा साथ दिदै आएका संचारकर्मी रबि लामिछानेले आज खुसीको खबर लीएर आएका छन्. हिजो उनले फेसबुकमा लाइभ गर्दै भनेका छन् हामीले केहि समय अगाडी प्रतिबद्धता गरेको कैलालीको तिलाठीमा बाढीले बगाएको घर परिवारको लागि मुसहर बस्ती निर्माणको कार्य आज प्रारम्भ भयो ,
साथै उनले आफुलाई अहिलेसम्म गरेको सहयोगले आफु यो ठाउमा पुगेको र आगामी दिनमा पनि सहयोग गर्ने सम्पूण् नेपालीलाई आग्रह गरेका छन् l

The post अहिलेका रास्ट्रनायाक रविले तिलाठीमा मुसहर बस्ति निर्माण कार्यको शिल्यानास गरे ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BtKqFe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top